…त्यसपछि फर्केनन् कामत
rajdhanidaily.com · Thu Aug 01 23:09:24 UTC 2024

काठमाडौं । गत २८ असारमा आफ्नो फेसबुक पेजमा शास्त्रीय संगीतज्ञ गुरुदेव कामतले लेखेका थिए, ‘नमस्ते प्रियेजन ! भोलि गाउँ जाँदै छु । काठमाडौंमा बसेर इलाज गराउन सक्दिनँ । उतै लहानमा डायलोसिस गराउँछु । यहाँ अब शारीरिक, मानसिक र आर्थिक एकदमै कमजोर भएर भोलि जाँदै छु । अब किड्नी प्रत्यारोपणका बेला आउँछु ।’
त्यसपछि जन्मथलो हिँडेका हजारौं शिष्यका ‘प्रिय गुरु’ कामत कहिल्यै फर्केनन् । काडमाडौं डिल्लीबजार चारखालस्थित ‘गुरुदेव संगीत पाठशाला’मा अब उनको ‘आलाप’ कहिल्यै सुनिनेछैन । न त उनीवरिपरि शिष्यहरू ‘सा रे ग म प ध नी सा’ आरोह अवरोह नै गाइरहेका हुनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)