आइपिएल फाइनल: चेन्नईद्वारा कोलकोतालाई १९३ रनको लक्ष्य
kharibot.com · Fri Oct 15 15:48:00 GMT 2021
काठमाडौँ । इण्डियन प्रिमियर लिग अन्तर्गत (आइपिएल) फाइनल खेलमा चेन्नई सुपर किंग्सले कोलकोता नाइट राइडर्सलाई १९३ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिंग गरेको चेन्नईले २० ओभरमा ३ विकेट गुमाउदै १९३ रन बनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)