दिउँसो नागरिकता पाएर अपराह्न सभापति भएका रवि, साँझ गृहमन्त्रीका लागि गरे प्रधानमन्त्रीलाई अनुरोध
pahilopost.com · Sun Jan 29 17:18:58 GMT 2023
काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फेरि पनि आफैंलाई गृहमन्त्रीमा नियुक्ति दिन प्रधानमन्त्रीलाई अनुरोध गरेका छन्। साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निवास बालुवाटार पुगेका लामिछानेले आफूलाई नै प्रधानमन्त्री बताउनुपर्ने बताएका हुन्।
आइतबार दिउँसो उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता प्राप्त गरेका थिए। त्यसपछि पार्टी कार्यालयमा बसेको केन्द्रीय कमिटीको बैठकले उनलाई फेरि सभापति मनोनयन गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)