मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बुमराहको घातक बलिङमा इंग्ल्याण्डमाथि भारत १० विकेटले विजयी

farakdhar.com · Wed Jul 13 00:46:37 GMT 2022

घरेलु टोली इंग्ल्याण्डविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत पहिलो खेलमा भारत १० विकेटले विजयी भएको छ । इंग्ल्याण्डमाथि भारतले पहिलोपटक १० विकेटको जित हात पारेको हो ।

गएराति सम्पन्न खेलमा इंग्ल्याण्डले दिएको १११ रनको झिनो लक्ष्य भारतले १८.४ ओभरमा कुनै पनि विकेट नगुमाइ पूरा गर्‍यो । उसका लागि अविजित रहेका कप्तान रोहित शर्माले ७६ र शिखर धवनले ३१ रन बनाए ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)