साओमीको मि स्मार्ट ब्याण्ड ६ सोमबार सार्वजनिक हुँदै
techpana.com · Sat Mar 27 16:20:01 GMT 2021
काठमाडाैं । साओमीले गत वर्षको जुलाईमा मि स्मार्ट ब्यान्ड ५ ल्याएको थियो । यसको सक्सेसर ब्याण्डको रुपमा २०२१ को जुलाई महिनामै स्मार्ट ब्याण्ड ६ ल्याउने अपेक्षा गरिएको थियो ।
तर कम्पनीले यो डिभाइस आउँदो साेमबार (मार्च २९ मा) सार्वजनिक गर्ने भएकाे छ । मि मिक्स र मि ११ सिरिज स्मार्टफोनका साथमा साे दिन स्मार्ट ब्याण्ड पनि सार्वजनिक गर्ने तयारी भएकाे हाे ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)