मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अस्ट्रेलियन डलरको मूल्य बढ्दा युरो र पाउन्डको घट्यो

nepalkhabar.com · Thu Aug 01 23:30:50 UTC 2024

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलर स्थिर रहँदा अस्ट्रेलियन डलरको मूल्य बढेको छ। त्यसैगरी युरो, पाउन्डसहितका केही विदेशी मुद्राको मूल्य भने घटेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)