बितेको २४ घण्टामा कोरोना संक्रमित ९०२ जनाको मृत्यु
annapurnapost.com · Wed Feb 01 01:05:00 GMT 2023
काठमाडौं: बितेको २४ घण्टामा कोरोना संक्रमणबाट विश्वमा ९०२ जनाको मृत्यु भएको छ।
एक लाख ६१ हजार १२५ जनामा नयाँ संक्रमण देखिएको वल्डोमिटर्सले जनाएको छ। दुई लाख २० हजार ५४५ जनाले कोरोनालाई जितेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)