मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

के तपाईंलाई पनि तातो चिया पउने बानि छ ? ख्याल गराैं तपाईंलाई रोगहरूको शिकार बनाउन सक्छ

barnanmedia.com · Thu Aug 01 23:36:30 UTC 2024

बिहानको सुरुवात तातो चियाबाट गर्ने धेरैको दिनचर्या हो। विशेषगरी बिहान धेरै मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् तर बिहान उठेपछि खाली पेटमा दूध चिया पिउनु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ ।

बिहान खाली पेटमा दूध चिया पिउनाले कब्जियत, पेट फुल्ने, अनिद्रा जस्ता समस्या हुन सक्छ। यस्तो अवस्थामा, दिनको स्वस्थ सुरुवातको लागि, तपाईले चियाको सट्टा केहि स्वस्थ विकल्पहरू अपनाउन सक्नुहुन्छ, जुन तपाईका लागि स्वस्थ साबित हुनेछ। चियाको सट्टा दिनको सुरुवात कुन स्वस्थ पेय पदार्थबाट गर्ने भन्ने बारे जानौं-

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)