मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मन्त्री चौधरीको अध्यक्षतामा युवा दिवस मूल समारोह समिति

barnanmedia.com · Thu Aug 01 23:41:32 UTC 2024

काठमाडौँ, १८ साउनः युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा ‘अन्तर्राष्ट्रिय युवा दिवस मूल समारोह समिति’ गठन गरिएको छ ।

आज युवा तथा खेलकुद मन्त्रालयमा बसेको बैठकले दिवस मनाउनका लागि उहाँको अध्यक्षतामा तीन सय ७१ सदस्यीय मूल समारोह समिति गठन गरिएको राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो । यसबर्षको अन्तर्राष्ट्रिय युवा दिवस आगामी साउन २८ गते मनाइँदैछ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)