म्याग्दीको बेनी नगरपालिका पूर्णखोप सुनिश्चित पालिका घोषित
newsofnepal.com · Sun May 04 17:32:48 GMT 2025

म्याग्दी।
‘पूर्णखोप सुरक्षित भविष्य, स्थानीय स्रोतको उपयोग स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारासहित म्याग्दीको बेनी नगरपालिका पूर्णखोप सुनिश्चित पालिका घोषित भएको छ । आइतबार जिल्ला सदरमुकाम बेनीमा आयोजित एक समारोहबीच नगरपालिकालाई पूर्णखोप सुनिश्चितता एवं दिगोपना पालिकाको रुपमा घोषणा गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)