मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

दशैँको तीन दिन केही ठाउँमा ठूलो वर्षाको सम्भावना, कुन दिन कहाँ वर्षा ?

Ujyaaloonline.com · Sat Oct 01 00:54:59 GMT 2022

काठमाण्डाै - दशैँको मुख्य दिनमा केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले दशैँको लागि विशेष मनसुन बुलेटिन सार्वजनिक गर्दै चारवटा प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जनाएको हो ।

महाशाखाकाअनुसार आउँदो बुधवार विजयादशमीदेखि शुक्रवार द्वादशीसम्म लुम्बिनी, गण्डकी, कर्णाली र सूदूरपश्चिम प्रदेशका केही ठाउँहरुमा भारी वर्षाको सम्भावना छ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)