ज्यामरुककोटको ३०० वर्ष पुरानो राजकुवा
lokaantar.com · Sat Mar 25 01:10:53 GMT 2023
म्याग्दीको ऐतिहासिक ज्यामरुककोटको सात्लेपानीस्थित ३०० वर्ष पुरानो राजकुवा । यो कुवा १७औं शताब्दीमा तत्कालीन ज्यामरुकोटे सामन्त (स्थानीयको भाषमा राजा) भर्दिवम मल्लले निर्माण गर्न लगाएका थिए । तस्वीर : ध्रुवसागर शर्मा/रासस
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)