मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बेजोसको जोन्स र आन्द्रेजलाई सरप्राइज- किन दिए सय-सय मिलियन डलर ?

kharibot.com · Wed Jul 21 23:45:00 GMT 2021

काठमाडौँ । अमेजनका संस्थापक जेफ बेजोसले मंगलबार अन्तरिक्षको सफल यात्रापछि सबैलाई सरप्राइज गर्दै २०० मिलियन डलर सहयोग गर्ने घोषणा गरेका छन् ।

बेजोसले अन्तरिक्षको सफल यात्रापछि गरेको पत्रकार सम्मेलनमा सिएनएनमा कन्ट्रीब्यूटरको काम गरिरहेका भान जोन्स र जोस आन्द्रेजलाई १००-१०० मिलियन डलर दिने घोषणा गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)