आईपीएलः बैंग्लोरविरुद्ध टस जितेर बलिङ गर्दै चेन्नइ
deshsanchar.com · Fri Sep 24 14:07:33 GMT 2021
इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेञ्जर्स बैंग्लोरविरुद्ध चेन्नइ सुपर किङ्सले टस जितेर बलिङ रोजेको छ। खेल युएईको शारजाहँमा हुँदैछ।
चेन्नइ महेन्द्र सिंह धोनीको कप्तानीमा छ भने बैंग्लोरको कप्तानी विराट कोहलीले गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)