मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सभापतिको साझा उम्मेदवार तय गर्न संस्थापनइतरको केन्द्रीय सदस्यको बैठक बस्दै 

nepallive.com · Tue Dec 07 01:06:00 GMT 2021

काठमाडौं– सभापतिमा साझा उम्मेदार बनाउने बारे नेपाली कांग्रेस संस्थापनइतर सहमति नजिक पुगेको छ। सोमबार साँझ वरिष्ठ नेता रामचन्द्र पौडेलको बोहराटारस्थित निवासमा बसेको शीर्षनेताहरुको बैठकमा साझा उम्मेदवार उठाउनेबारे सकारात्मक छलफल भएको एक नेताले बताए। बैठकले यसका लागि आफूपक्षीय केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने निर्णय गरेको उनले बताए।

सोमबार साँझ पौडेल निवास बोहराटारमा पौडेलसहित महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालाबीच छलफल भएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)