मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

कियारा–सिद्धार्थको विवाहको पहिलो तस्बिर

kalakarmi.com · Wed Feb 08 00:38:23 GMT 2023

जैसलमेर– अभिनेता सिद्धार्थ मल्होत्रा तथा अभिनेत्री कियारा आडवाणी सधैंका लागि एक भएका छन् । बलिउडको फिल्म ‘शेरशाह’ बाट प्रारम्भ भएको उनीहरुको प्रेम कथा अब एउटा नयाँ उचाइमा आइपुगेको छ ।

दुलाहा–दुलहीको पहिरनमा उनीहरु निकै आकर्षक देखिएका थिए । सिद्धार्थ र कियाराले जैसलमेरको सूर्यगढ प्यालेसका बनाइएको जग्गेमा सात फन्को लगाएर आफूलाई श्रीमान् –श्रीमती बनाएका हुन् । यसैबीच उहीहरुको विवाहको पहिलो तस्बिर सार्वजनिक भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)