मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

gorkhapatraonline.com · Thu Feb 08 00:48:16 GMT 2024

काठमाडौँ, माघ २५ गते ।

सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्धनसम्बन्धी विधेयक पारित गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)