मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सिटीविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै रियल फाइनलमा

ratopati.com

म्यानचेस्टर सिटीविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । दोस्रो लेगमा सिटीलाई ३-१ गोलले हराउँदै रियलले फाइनलमा लिभरपुलसँगको भिडन्त सुनिश्चित गरेको हो ।

पहिलो लेगमा ४-३ गोलको अग्रता बनाएको सिटीले खेलको ७३ औँ मिनेटमा रियाद महारेजको गोलले आफ्नो अग्रता थप गरेको थियो । जितका लागि अग्रसर सिटीलाई रोडिग्रोले इन्जुरी समयमा स्तब्ध बनाए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)