हनुमानको मूर्ति अवलोकन गर्दै आन्तरिक पर्यटक
nepalsamaya.com · Mon May 29 23:46:00 GMT 2023
म्याग्दीको धवलागिरी गाउँपालिका–७ स्थित ताकमकोतमा राखिएको हनुमानको मूर्ति अवलोकन गर्दै आन्तरिक पर्यटक र भक्तजनहरु।
ताकमकोतमा पर्यटकको आकर्षण बनाउन १८ फिट अग्लो हनुमानको मूर्ति राखिएको छ। तस्बिर : सन्तोष गौतम/रासस
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)