मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारी छात्रवृत्तिमा स्नातकोत्तर गरेका १६३ चिकित्सक कामविहीन

nayapatrikadaily.com · Sun Jul 09 00:18:00 GMT 2023

स्वास्थ्य मन्त्रालय भन्छ– खटाउने ठाउँ छैन, तर चिकित्सा शिक्षा आयोग भन्छ– स्वास्थ्यकर्मी अपुग छन्

सरकारी छात्रवृत्तिमा स्नातकोत्तर गरेका एक सय ६३ चिकित्सकलाई सरकारले छात्रवृत्ति करारनामाअनुसार पोस्टिङ गर्न सकेको छैन । चिकित्सा शिक्षा आयोगबाट छात्रवृत्तिमा खुलातर्फबाट पढेर आएका उनीहरूलाई पोस्टिङसँगै पारिश्रमिक दिन बजेट अभाव भएको भन्दै काममा लगाउन नसकेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)