मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

साहित्य चौतारीमा ‘लाटो’ साथी !

baahrakhari.com · Sat Oct 30 00:39:00 GMT 2021

धेरैले भन्दै आएका हुन्, गर्छु भनेको काम गरिहाल्नुपर्छ, रात गएपछि अग्राख पलाउँछ । चिताएको काम गर्न नसकिने पनि हुनसक्छ । समय बितिसकेपछि समयलाई फर्काउन सकिने होइन पो क्यारे ! हो त, यस्तो जब्बर समयलाई कसले सकोस् फर्काउन, न त रोक्नै सकिन्छ एक छिन पख भनेर !

यात्रामा सँगै हिँडिरहेको साथी पर पुगिसकेको छ भने ऊ एक छिन साथीलाई पर्खौँ न त भनेर सुस्ताउन सक्छ । साथीलाई बोलाएरै पनि एक छिन पख, सँगै जाउँला भन्न सकिएला । तर, यो जब्बर समय अघि लागेर हिँडिरहन्छ एकोहोरो । न त हामी यात्रीलाई पर्खिन्छ एकै छिन, न त हाम्रो अधिनमा नै रहन्छ एकै क्षण ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)