बलिउड कलाकार सिद्धार्थ शुक्लाकाे निधन
rajdhanidaily.com · Thu Sep 02 17:22:53 GMT 2021
मुम्बइ । बलिउड कलाकार सिद्धार्थ शुक्लाको निधन भएको छ । उनको हृदयघातका कारण ४० वर्षकाे उमेरमा निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
भारतीय मिडियाका अनुसार हिजाे बेलुका छाती दुखेपछि सिद्धार्थ केही औषधी खाएर सुतेका थिए । तर, उनले कस्तो प्रकारको औषधी सेवन गरेका थिए भन्ने खुलेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)