मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दुबई पठाइदिने भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ

lokaantar.com · Fri Jul 07 00:52:55 GMT 2023

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन, काठमाडौंले दुबई पठाइदिने भनी रकम ठगी गर्ने व्यक्तिलाई पक्राउ गरेको छ ।

सप्तरीको कन्चनरुप नगरपालिका–४ ठेलीया घर भई हाल भक्तपुरको लोकन्थली बस्ने ३२ वर्षीय बिरु पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)