मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपाल भारतसँग पराजित, भारतको फाइनल पुग्ने सम्भावना जिवित

dcnepal.com · Sun Oct 10 18:09:32 GMT 2021

काठमाडौं । अघिल्ला दुई खेलमा सानदार जित निकालेको नेपाल पुरुष साफ च्याम्पियनसिप फुटबलको तेस्रो खेलमा भने भारतसँग पराजित भएको छ ।

माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा भएको तेस्रो खेलमा नेपाल भारतसँग १–० गोल अन्तरले पराजित भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)