कार्यसम्पादन समीक्षा गर्न सुझाव
gorkhapatraonline.com · Thu Dec 21 00:38:17 GMT 2023
काठमाडौँ, पुस ५ गते ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सबै मन्त्रालयका मन्त्री तथा सचिवलाई मातहतका निकायबाट भएका कामकारबाहीको समीक्षा गरी कार्यसम्पादनमा सुधार गर्न सुझाव दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)