आफ्नो पार्टीको सरकारका उपप्रधानमन्त्रीले विवादास्पद अभिव्यक्ति दिँदा माओवादी केन्द्रलाई दोष!
nepalkhabar.com · Sun Jun 06 00:04:02 GMT 2021
आफ्नो पार्टीको सरकारमा सामेल नवनियुक्त उपप्रधान एवं सहरी विकासमन्त्री राजेन्द्र महतोले विवादस्पद अभिव्यक्ति दिएको विषयमा नेकपा एमालेका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेकपा माओवादी केन्द्रले दोष लगाएका छन्।
जनता समाजवादी पार्टी (जसपा) का नेता महतोले शुक्रबार मन्त्री पदको शपथ लिनासाथ देशलाई बहुराष्ट्रिय राज्य बनाउने आफ्नो आन्दोलन जारी रहेको बताएपछि व्यापक विरोध भइरहेको छ। यद्यपि अहिले उनले यो अभिव्यक्ति फिर्ता लिइसकेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)