मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्वराजा ज्ञानेन्द्र शाहले उन्मुक्ति नपाउने: प्रधानमन्त्री ओली

rajdhanidaily.com · Mon Mar 31 23:09:16 GMT 2025

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार भएको तीनकुने हिंसात्मक घटनाका दोषी कसैले पनि उन्मुक्ति नपाउने बताएका छन् । उनले आपराधिक घटनामा संलग्न पूर्वराजा ज्ञानेन्द्र शाहले उन्मुक्ति नपाउनेसमेत बताए ।

तीनकुने हिंसात्मक घटनाको छानबिन गरी दोषीलाई कडा कारबाहीको माग उठ्दैगर्दा सोमबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)