हरियाली धनगढी अभियानअन्तर्गत थप एक हजार ३६५ बिरुवा रोपियो
rajdhanidaily.com · Mon Mar 31 23:13:23 GMT 2025

धनगढी । धनगढी उपमहानगरपालिकाले हरियाली प्रवर्धन कार्यक्रमअन्तर्गत धमाधम बृक्षारोपण गर्दै आएको छ । यस क्रममा उपमहानगरपालिकाको वडा नम्बर १६ का सडक किनारामा एक हजार ३६५ बिरुवा रोपिएको छ ।
तेस्रो चरणको खण्ड ‘ञ’ अन्तर्गत हरियाली प्रवर्धन र धनगढीलाई पर्यावरणमैत्री बनाउने उद्देश्यले सो वडाका भादा, घसिँटा, घुरही, बिउसा र रामपुरमा सडकको छेउमा ट्री गार्डसहित उक्त संख्यामा बिरुवा रोपिएको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)