निधि निवासमा कांग्रेसका तीन नेताबीच छलफल जारी
onlinekhabar.com · Thu Jul 02 08:54:17 GMT 2026

१८ असार, काठमाडौं । नेपाली कांग्रेसका तीन नेताबीच भेटवार्ता भएको छ । नेता विमलेन्द्र निधिको निवास मध्यबानेश्वरमा निधि, प्रकाशमान सिंह र डा शशांक कोइरालाबीच भेटवार्ता भएको हो ।
तीन नेताबीच पार्टीको पछिल्लो राजनीतिक अवस्था, समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल जारी रहेको निधिको सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)