पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अदालतको अनुमति
clickmandu.com · Thu Jul 02 08:56:49 GMT 2026

काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई थप ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका पौडेलविरुद्ध बिहीबार तेस्रो पटक म्याद थप गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)