सम्पत्ति शुद्धीकरण मुद्दामा थप अनुसन्धानका लागि पूर्वमन्त्री विष्णु पौडेलको म्याद ६ दिन थपियो
nepalbahas.com · Thu Jul 02 08:46:11 GMT 2026

सम्पत्ति शुद्धीकरण मुद्दामा थप अनुसन्धानका लागि पूर्वमन्त्री विष्णु पौडेलको म्याद ६ दिन थपियो
१८ असार, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानका लागि विशेष अदालतले थप ६ दिन म्याद दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)