मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पाँच दिनदेखि पालुङटार–५ स्थित दिलबहादुर खत्रीको घरको मुल ढोकामा ताला झुण्डिए

barnanmedia.com · Wed Sep 02 22:14:56 GMT 2026

पाँच दिनदेखि पालुङटार–५ स्थित दिलबहादुर खत्रीको घरको मुल ढोकामा ताला झुण्डिएको छ।

आँगनमा मकै सुकाउन राखिएका छन् तर उठाउने कोही छैन। गोसाइँकुण्ड जाने भनेर बुधबार बिहानै हिँडेका दिलबहादुर र उनकी श्रीमती मुरारी खत्री सम्पर्कविहीन भएदेखि घर सुनसान छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)