सुकेको रुखको पात निर्वाचन आयोगले बचाइदिन खोजेको ओलीको आरोप
nepalghatana.com · Wed Mar 09 17:29:00 GMT 2022
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको सुकेको रूखको पात निर्वाचन आयोगले बचाइदिन खोजेको बताउनु भएको छ ।
मोरङको रंगेलीमा भएको कार्यक्रममा अध्यक्ष ओलीले कांग्रेसको बुढो रूख बचाउन निर्वाचन आयोगले मतपत्रको रङ नै हरियो बनाउन खोजेको आरोप लगाउनुभयो । उहाँले हरियो रङ नभई रातो रङ राख्दा प्रष्ट देखिने भएकाले रातो बनाउन निर्वाचन आयोगलाई आग्रह समेत गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)