कोशीका मुख्यमन्त्री थापाले आज शपथ लिँदै
farakdhar.com · Wed Aug 02 00:50:10 GMT 2023
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । मुख्यमन्त्री थापाले बिहान साढे १० बजे शपथ लिन लागेका हुन् ।
कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका एक सांसदको समर्थनमा उनी मंगलबार मुख्यमन्त्री नियुक्त भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)