मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

यज्ञमती र चखुँचाखोला अब पुरानै स्वरूपमा, आजदेखि डोजर चलाइने

gorkhapatraonline.com · Fri Aug 11 06:21:55 GMT 2023

काठमाडौँ, साउन २६ गते ।

काठमाडौँको बुढानीलकण्ठ नगरपालिका र काठमाडौँ महानगरपालिकाभित्र बग्ने यज्ञमती र चखुँचाखोलालाई पुरानै स्वरूपमा फर्काउन पहल थालिएको छ। काठमाडौँ महानगरपालिकाले धोबीखोलातर्फबाट चखुँचाखोला खोल्न सुरु गर्ने भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)