१० संघसंस्थाले एउटै विज्ञप्तिमा भने– उद्योगी राठीका ‘अपहरणकारी’लाई कानुनी कारवाही गरियोस्
farakdhar.com · Thu Dec 15 17:12:52 GMT 2022
विराटनगरका उद्योगी तथा एमाले नेता अरुण राठीका अपहरणकारीलाई तत्काल पक्राउ गरेर कानुनी कारवाहीमा ल्याउन १० वटा विभिन्न संघसंस्थाले माग गरेका छन् ।
राठीलाई उनी पनि सन्चालक रहेको नेपाल टाइम्सका उनकै पार्टनर शहेन साह भनिने अब्दुल खताबले १४ मंसिरमा अपहरण गरेको र शरीर बन्धन बनाएर फिरौती मागेको आरोप लागेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)