प्रतिनिधिसभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक पारित
nepaltvonline.com · Thu Jul 02 09:04:01 GMT 2026

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकबाट ‘ सार्वजनिक खरिद ( दोस्रो संशोधन ) विधेयक , २०८३’ पारित भएको छ ।
बैठकमा सोसम्बन्धी भएको दफाबार छलफल , सम्बन्धित मन्त्रीको जवाफ र प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत भएपछि बहुमतबाट विधेयक पारित भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)