मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

क्वालालम्पुर अवैधानिक आप्रवासी कामदारहरुको हितमा मलेसिया सरकारः वैधानिक भएर बस्न पाउने समय अवधि तेस्रोपटक थप

dcnepal.com · Thu Dec 23 16:32:07 GMT 2021

काठमाडौं। क्वालालम्पुर अवैधानिक आप्रवासी कामदारहरुको हितको निम्ती मलेसिया सरकारले वैधानिक भएर बस्न पाउने (रिक्यालिब्रेशी पुलाङ्) कार्यक्रमको समय अवधि तेस्रोपटक थप गरेको छ ।

मलेसिया सरकारले गत बर्ष २०२० को डिसेम्बर महिनादेखि यहाँ रहेका अवैधानिक हैसियतमा रहेका आप्रवासी कामदारहरुलाइ अध्यागमन विभागले निर्धारण गरेको सर्त बमोजिम पुन: वैधानिक भएर बस्न पाउने कार्यक्रमको समय अवधि तेस्रोपटक थप गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)