के महाप्रसाद गभर्नर भएपछि एमाले भित्र `एम´ भएका हुन्
shilapatra.com · Tue Jul 12 17:34:07 GMT 2022
सुरेन्द्र पाण्डे नेकपा एमालेको अर्थ तथा योजना विभाग प्रमुख रहदा खोटाङ् १ का महाप्रसाद अधिकारी त्यही विभागको सदस्य थिए । अधिकारी हाल राष्ट्र बैंकका गभर्नर छन् ।
मंगलबार एमालेले जारी गरेको अन्तरपार्टी निर्देशनमा अर्थ तथा योजना विभाग घनश्याम भुसालको संयोजकत्वमा नयाँ सदस्यहरुको नाम सार्वजनिक गरियो । जिल्ला मिल्ने, स्थान मिल्ने, थर पनि मिल्ने गरि महाप्रसादको ठाउँमा `एम´ नाम आयो । जुन उनै अधिकारीको `निक नेम´ भएको हुन सक्ने आशंका गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)