मनिषा बनिन सिन्धुली अपांग महिला संघको एकदिने अध्यक्ष
rajdhanidaily.com · Wed Nov 08 23:21:27 GMT 2023
सिन्धुली । कमलामाई नगरपालिका वडा नं. ३ की बालिका मनिषाकुमारी गौतम हिजो बुधबार सिन्धुली अपांग महिला संघ सिन्धुलीको एकदिने अध्यक्ष बनेकी छिन ।
सिन्धुली अपांग महिला संघ सिन्धुलीको कार्यकक्षमा गौतमलाई सिन्धुली अपांग महिला संघका अध्यक्ष दिपा देवकोटाले पद हस्तान्तरण गरिन । गौतम प्लान नेपाल इन्टरनेशनलको गल्र्स टेक ओभर कार्यक्रम अनुसार उक्त पदमा पुगेकी हुन ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)