मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाढी र पहिरोबाट प्रभावित जिल्ला धादिङ र नुवाकोट पुगेर बुझे पीडितको अवस्था

barnanmedia.com · Wed Sep 02 22:23:42 GMT 2026

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बाढी र पहिरोबाट प्रभावित जिल्ला धादिङ र नुवाकोटका विभिन्न स्थानको स्थलगत अवलोकन गरेका छन् ।

धादिङको गल्छी गाउँपालिकामा पुगेर अध्यक्ष ओलीले बाढी प्रभावितहरूको अवस्थाबारे जानकारी लिएका हुन् । त्यस क्रममा उनले पीडितका समस्या र गुनासोहरू प्रत्यक्ष रूपमा सुनेर उनीहरूलाई धैर्य गर्न आग्रह गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)