गणतन्त्रविरुद्ध लाग्नेलाई जेल हाल्ने कानून ल्याउन लागिएको भन्दै ज्ञानेन्द्र शाहीले गरे चर्को विरोध
lokaantar.com

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र (ज्ञानबहादुर) शाहीले गणतन्त्रविरुद्ध गतिविधि गर्नेलाई जेल हाल्ने कानून ल्याउन लागिएको भन्दै चर्को विरोध गरेका छन् ।
राज्यविरुद्धको कसुरसम्बन्धी प्रस्तावित कानूनले नागरिक स्वतन्त्रता र लोकतान्त्रिक अधिकारमाथि अंकुश लगाउने खतरा रहेको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)