यस्ता छन् मनतातो पानीमा मरिच हालेर पिउनुका फाइदा
lokaantar.com · Fri Aug 20 17:15:00 GMT 2021
काठमाडौं — पानी पिउनु स्वास्थ्यका लागि अत्यन्तै जरूरी कुरा हो किनकि यसले शरीरको विकासमा धेरै मद्दत गर्छ । अनि मरिचले पनि स्वास्थ्यसम्बन्धी धेरै समस्या समाधान गरिदिन्छ । मनतातो पानीमा मरिच हालेर पिउँदा त झन् फाइदै फाइदा हुन्छ ।
रक्ताल्पता
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)