कञ्चनपुरका विभिन्न बस्तीमा बाढी, वनहरा शिविरका ३० परिवार विस्थापित
lokaantar.com · Sat Sep 17 00:19:56 GMT 2022
कञ्चनपुरका विभिन्न नदी किनारका बस्तीमा बाढी पसेको छ ।
शुक्रवारदेखि भइरहेको अविरल वर्षासँगै आएको बाढीले नदी किनारका वासिन्दा विस्थापित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)