मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेताले रोजे आफन्त, कार्यकर्ता बने बागी

ekantipur.com · Wed Apr 27 00:34:16 GMT 2022

काठमाडौँ — राजनीतिमा वर्षौंदेखि काम गरेका योग्य कार्यकर्तालाई पाखा लगाउँदै शक्तिशाली नेताका परिवारकै सदस्य र आफन्तले ठूलो संख्यामा टिकट पाएका छन् । गठबन्धनका पाँच दलमध्ये तीन दलका शीर्ष नेताका परिवारका सदस्यले दुई महानगरपालिकामा प्रमुख र एक महानगरपालिकामा उपप्रमुखको टिकट पाएका छन् । त्यस्तै प्रतिपक्षी एमालेमा पनि पहुँचवालाले टिकट पाएको भन्दै

केही नेता–कार्यकर्ता विद्रोही बनेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)