जेसीजको ५०औँ राष्ट्रिय महाधिवेशन आजदेखि, सभामुख घिमिरेले उद्घाटन गर्ने
lokaantar.com · Fri Dec 15 00:46:58 GMT 2023
नेपाल जेसीजको ५०औँ राष्ट्रिय महाधिवेशन आजदेखि बुटवलमा शुरू हुँदैछ । बुटवल जेसीजको आतिथ्यतामा रामनगस्थित बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आजदेखि महाधिवेशन शुरू हुन लागेको हो ।
महाधिवेशनको शुक्रबार दिउँसो २ बजे प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले उद्घाटन गर्ने कन्भेन्सन डाइरेक्टर तथा पूर्वअध्यक्ष जगतबहादुर पोखरेलले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)