कांग्रेस गण्डकी अपडेट: ६०० भोट गन्दा शर्माले २० मतको अग्रता बनाए
shilapatra.com · Sat Dec 04 20:55:00 GMT 2021
नेपाली कांग्रेस गण्डकी प्रदेशमा नेतृत्वमा रोचक प्रतिस्पर्धा देखिएको छ ।
६०० मत गणना गर्दा सभापतिका उम्मेद्वार अर्जुन जोशीले २८८ र शुक्रराज शर्माले ३०८ मत लिएका थिए । हालसम्म शर्माले जम्मा २० मतले अग्रता लिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)