विश्व हिन्दू महासंघकी केन्द्रीय उपाध्यक्ष साउद भन्छन्, “हिन्दू धर्मवालम्बीलाई प्रलोभनमा पारेर धर्म परिवर्तन गर्न खोजियो”
mahendranagarpost.com · Thu Mar 11 17:01:00 UTC 2021
कैलाली- विश्व हिन्दू महासंघकी केन्द्रीय उपाध्यक्ष ज्योत्सना साउदले हिन्दू धर्म आज सनातनकालदेखिनै चल्दै आएको हिन्दू धर्म र पूर्वीय परम्परा गम्भीर संटकमा परेको बताइन्।
विश्व हिन्दू युवा संघ सुदूरपश्चिमले बिहीबार कैलालीको गोदावरीमा आयोजना गरेको बृहत् धर्मसभालाई सम्बोधन गर्दै उनले श्रुतीमा आधारित वेद, पुराण तथा अन्य ग्रन्थहरुमा लिपीवद्ध परमेश्वर, प्रकृति र जीवनसँग जोडिएको आध्यात्मिक चेतनामाथि चारैतिरबाट आक्रमण भइरहेको बताएकी हुन्। उनले सनातनकालदेखिनै चल्दै आएको हिन्दू धर्म र पूर्वीय परम्परा गम्भीर संटकमा परेको बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (mahendranagarpost.com)