मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको एक हजार बढी योजना

barnanmedia.com · Sun May 04 21:58:23 GMT 2025

कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले हालसम्म एक हजार २७३ योजनामा एक हजार १६ योजना सम्झौता गरी काम सुरु भएको छ । तेस्रो चौमासिकको प्रगति समीक्षा सार्वजानिक गर्दै मन्त्रालयले २५७ योजना अझै सम्झौताको क्रममा रहेको जनाएको छ ।

रुकुम पश्चिम र सुर्खेत योजना कार्यान्वनमा सबैभन्दा कमजोर देखिएका छन् । रुकुम पश्चिममा १६४ योजनामा ११७ योजना सम्झौता भएको मन्त्रालयका सूचना अधिकारी विपिन ज्ञवालीले जानकारी दिनुभयो । प्रदेश राजधानी सुर्खेतमा १६१ योजनामा १२४ योजना सम्झौता भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)