जिल्ला प्रशसन कार्यालयको धारा विग्रिएको २ वर्षमा पनि बनेन्
news24nepal.tv · Sat Apr 08 01:12:59 GMT 2023
ज्योतिकुमार पन्थी
बर्दिया । सरकारको उपस्थिति भनेको जिल्ला जिल्लामा हुने जिल्ला प्रशासन कार्यालय हो । सेवा प्रवाहमा चुस्त दुरुस्त हुनु पर्ने बर्दियाको जिल्ला प्रशासन कार्यालय परिसरमा निर्माण गरिएको स्वच्छ पिउँने पानीको धारा बिग्रिएको दुई बर्ष पुगि सक्दा पनि अहिलेसम्म मर्मत सम्भार समेत हुन सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)